+९७७ ९८17822777 | sarlahionline17@gmail.com

तिनलाल स्मृति कपको फाईनलमा नेबिसंघ र देउराली

11 महीना पहिले प्रकाशित

रामेछाप । मन्थलीमा जारी प्रथम तिनलाल स्मृति कप पुरुष भलिबल प्रतियोगितामा नेबिसंघ र देउराली टिम फाईनलमा प्रवेश गरेका छन् ।


सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल विद्यार्थी संघ रामेछापको टिमले न्यू स्टर क्लव कुनौरीलाई हराएको थियो । त्यसैगरी देउराली टिमले भटौलीलाई हराएर फाईनलको यात्रा तय गरेका हुन् ।


अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन रामेछापले आयोजना गरेको उक्त प्रतियोगिताको फाईनल खेल सोमबार अपरान्ह हुने जनाइएको छ । प्रतियोगितामा विजेता टिमले ५० हजार नगद र शिल्ड, मेडल तथा प्रमाण पत्र तथा द्धितिय हुने टिमले ३० हजार नगद शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाईनल पुगेर पराजित भएका दुई टिमले दश दश हजार नगद पुरस्कार पाउने अनेरास्ववियु रामेछापले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

1 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले