वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता
12 महीना पहिले प्रकाशित
रामेछाप । मन्थली नमुना वडा बाल समूह सञ्जाल मन्थली १ को आयोजनामा संचालित बडा स्तरिय ब्याडमिन्टन प्रतियोगिता शनिबार मन्थलीमा सम्पन्न भएको छ ।
मन्थली नगरपालिका १ नम्बर वडा कार्यालय र सानीमदौ सामुदायिक सिकाई केन्द्रको सहयोगमा संचालित उक्त प्रतियोगितामा विजयी खेलाडिहरुलाई वडाअध्यक्ष होमप्रसाद पौडेल र जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भिमसेन लामाले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..
1 दिन पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
11 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
11 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
11 महीना पहिले
