काभ्रेमा बस दुर्घटना
11 महीना पहिले प्रकाशित
रामेछाप । आज विहान काठमाण्डौंबाट रामेछापको धोवि हुदै ओखलढुंगाको पोकली तर्फ आउदै गरेको यात्रुबाहक बस काभ्रे जिल्लाको धुलिखेल नगरपालिकामा पर्ने काभ्रे भन्ज्याङ नजिक दुर्घटनामा परेको छ ।
दुर्घटनामा परेका यात्रुहरुको उद्धार कार्य जारी छ । दुर्घटनामा परेर केहि यात्रु घाईते भएका छन् । दुर्घटनामा भएको हताहतिका बारेमा विस्तृत विवरण आउन बाँकी छ । पूर्व अरनिको यातायात सेवा समितिले संचालन गरेको प्रदेश ३–००१–००५ ख ९९४२ नम्बरको बस दुर्घटनामा परेको हो ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..
1 दिन पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
11 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
11 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
11 महीना पहिले
