काँग्रेसबाट सरकारमा गएका मन्त्रीहरुलाई देउवाको बोलावट
1 वर्ष पहिले प्रकाशित
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारमा काँग्रेस पार्टीबाट सहभागी भएका मन्त्री र राज्य मन्त्री हरूलाई विहीवार छलफलका लागि आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका छन् । पार्टीबाट सरकारमा दश मन्त्री र दुई राज्यमन्त्री छन् ।
काँग्रेस पार्टीमा सरकारमा पठाएका मन्त्रीहरु मध्ये केहि बाहेक अधिकांशले प्रभावकारी काम गर्न नसकेको र केहि विवादित पृष्ठभुमिका समेत भएको भन्दै आन्तरिक रुपमा कुरा उठदै आएको बेला सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अन्र्तक्रियाका लागि मन्त्रीहरुलाई बोलाएका हुन् । गृहमन्त्री रमेश लेखकका अनुसार यो संसद् बैठक बस्नुअघिको वामवर्क बैठक हो मन्त्रीहरूले के–के काम गरिरहनु भएको छ भनेर जानकारी गराउने कुरा पनि हो । सरकारमा सहभागी भएका केही मन्त्रीहरूको प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेकाले त्यस बिषयमा पनि छलफल हुने पार्टीका एक पदाधिकारीले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..
1 दिन पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
11 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
11 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
11 महीना पहिले
