+९७७ ९८17822777 | sarlahionline17@gmail.com

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

1 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल मधेश प्रदेश कार्य समितिले जनकपुरधाम स्थित रहेको ऐतिहासिक गंगा सागरलाई सरसफाई गरेको थियो ।
एतिहासिक गंगा सागरलाई उतकृष्ट सरसफाई गरेको हुनाले राष्ट्रसेवकको मन– जनतासँग संगठन भन्ने नाराका साथ सम्पूर्ण राष्ट्रसेवकहरूको तर्फबाट सरसफाइ अभियानको सुरूवात गरेकोमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालका पदाधिकारीहरूलाई सरसफाइ अभियान्ता मा. राम आशिष यादव बाट गंगा आरति सहित , स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनलाई सम्मान गर्नुभएका छन् ।
सो सम्मान कार्यक्रममा मधेस प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत , महासचिव सुरेश कुमार रोहिता, केन्द्रिय सदस्य नुतन गोईत, उपाध्यक्ष अमरेश यादव, केन्द्रिय सचीव लिलाधर कुशवहा, सदस्य धर्मेन्द्र गोईत, सदस्य राम कुमार यादव समानित तथा मुख्य न्याय अधिवक्ता सुरेन्द्र महतो लागाईत को उपस्थिति थियो । सरसफाईमा सक्रिय रहेका आधा दर्जन कर्मचारीहरुलाई मनोबल बढाउँदै मधेश प्रदेश संगठनका अध्यक्ष तुला कृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गनुभएको थियो ।
यस क्रममा यस सङगठन का मधेस प्रदेस महासचिव सुरेश रोहिता ले आफु हरु लाइ सम्मान गरेको मा हृदयदेखि धन्यवाद ग्यापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

1 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले