+९७७ ९८17822777 | sarlahionline17@gmail.com

रुट परमिटको नाममा भारतीय पर्यटकमाथि ट्राफिक प्रहरीको ज्यादती

2 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, बैशाख ३० गते । अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेको गुनासो आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ ।
नेपालका होटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेको उधोग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस अग्रवालको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयो ।
अधिकांश भारतीय पर्यटकहरु भन्सार शुल्क तिरिसकेपछि निर्वाधरुपले नेपालभित्र घुम्न पाइन्छ भनी बुझेका हुन्छन तर रुट परमिट नभएकै कारण पटक पटक जरिवाना तिर्नुपरेको गुनासो आउने गरेकाले भारतीय पर्यटक आउने संख्या कमी हुने पक्का छ ।
नेपालका होटल व्यवसायी लगायत व्यापारहरु धरासायी हुनुमा ट्राफिक प्रहरीले रुटपरमिटका नाममा लिने जरिवाना पनि रहेको उधोग वाणिज्य संग कृष्णनगरका सदस्य अशिस अग्रवालको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरिक्षक अनिश भण्डारीले घटनाबारे छानबिन गरि आवश्यक कार्यवाही गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले