+९७७ ९८17822777 | sarlahionline17@gmail.com

विभिन्न पार्टी प्रतियाग गरेर १५ जना नेपाली कांग्रेसमा प्रवेश

2 वर्ष पहिले प्रकाशित

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र १ गते । विभिन्न पार्टी प्रतियाग गरेर १५ जना आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शुक्रबार नेपाली कांग्रेस मधेस प्रदेश पार्टी कार्यालय जनकपुरधाममा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि पार्टी सभापति एवम् भौतिक पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले सबै जनालाई टीका र गम्छा ओढाएर स्वागत गरेका छन् ।
पार्टी प्रवेश गर्नु भएकोमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रौतहटका यमुनामाई गाउपालिका अध्यक्ष ताज मोहम्मद, जिल्ला कार्यसमिति सदस्य गणेशी पासवान,सम्सुल मिया, जमिल अख्तर, सैनुल मिया,संजय साह, अभताव आलम, जाहारुन मिया, जैमुदिन मिया, तवरेज आलम, मोहम्मद समसाज, जरनैल हुसेन , सेख खुसैत र सत्यम सिंह पार्टी प्रवेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

2 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले