+९७७ ९८17822777 | sarlahionline17@gmail.com

मुजेलियामा क्रिकेट चैयमपियनसीप सुरु

4 वर्ष पहिले प्रकाशित

भागचरण, जनकपुरधाम
जनकपुरधाम, माघ ९ गते । जनकापुरधाम उप–महानगरपालिका वाड नम्बर १४मा मुजेलिया क्रिकेट चैयमपियनसीप उदघाटन समारोह कार्यक्रमको अध्यक्षता जनकपुरधाम उप–महानगरपालिका वाड नम्बर १४ का वाडा अध्यक्ष पुण्य प्रताप यादव प्रमुख अतिथि जनकपुरधाम उप–महानगरपालिकाका प्रमुख लाल किशोर साह जी क्रिकेट कृच मा बेट प्रमुख र बल वाडा अध्यक्ष जीको हातबाट् उदघाटन गरेको थियो ।
जनकपुरधाम उप–महानगरपालिका वाड नम्बर १४स्थित ग्रामिण खेल मैदानमा मुजेलियामा रहेक मैदानमा क्रिकेट च्यापियन २०७८ यहि मिति २०७८÷१०÷८ गते शनिबार देखि मुजेलिया क्रिकेट च्यमपियन २०७८ क्रिकेट हुने भएको छ।
खोलेको लागि आयोजक मुजेलिया क्रिकेट चैयामपियनशीप २०७८ टीमका आयोजक कप्तान राजिव कुमार यादव जी अनुसार पालना गर्नु पर्ने नियमहरू समेत सार्वजनिक गरेको छ।
१. खेल १५÷१५ ओभरको खेलिनेछ।
२.खेल टिनिस बलले खेलाइनेछ।
३.खेलाडिहरुले आफ्नो ड्रेस लगाउनुपर्ने हुन्छ।
४.खेल नकआउट हुनेछ।
५.खेलमा एम्पायरको नियम सर्वमान्य हुनेछ।


साथै यो प्रतियोगिता को प्रथम उपाधी हासिल गर्ने टिमलाई रु.२५००१सहित ट्रफि र दोस्रो उपाधि हासिल गर्ने टिमलाई रु.१५५०१ साथै ट्रफको व्यवस्था गरिएको छ। त्यतिकै मात्र नभएर म्यान अफ दि म्याच, बेस्ट बलर,बेस्ट फिल्डर, म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, नम्बर अफ सिक्सर, लाई विशेष पुरुस्कार को व्यवस्था पनि रहेको कुरा आयोजकले जानकारी दिएको छ। खेलाडिहरू लाई खेल प्रति र खेल्न मा प्रत्सोहान्न गर्नका लागि सेञ्चुरी रन बनाउने खेलाडिलाई पनि व्यवस्था गरिएको छ भने हायट्रिक छक्का र हायट्रिक विकेट लिने खेलाडिलाई सहित मेडलको पनि व्यवस्था रहेको कुरा मुजेलिया क्रिकेटका टिम क्याप्टेन राजिव यादवले बताए।
समय समयमा स्थानीय खेलाडिहरूलाई प्रोत्साहन स्वरुप मुजेलिया क्रिकेट टीम निरन्तर रुपमा क्रिकेट प्रतियोगिताको आयोजना गर्दै आइरहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

3 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले