भगवान श्रीगोविन्द जन्मोत्सव मनाइयो
4 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम, भाद्र १९ गते । कोविड–१९ संक्रमण बाट जोक्स सामाजिक दुरी बनाउदै श्री गणिनाथ गोविन्द पूजनोत्सव यहाँ मनाइयो. सो अवसरमा हजारौं हजार श्रद्धालु भक्तजनहरुले दर्शन पूजन गर्नु भएका छन् ।
स्थानिय जिरो माइलदेखि ठिक एक कि .मी.मा रहेको बेलाग्राम स्थित दुधमती नदी तटमा गणिनाथ गोविन्द मन्दिर रहेको छ ।
आरम्भ भएको पूजामा बाँसबाट निर्माण भएको नयाँ ढिक्की, कोनिया लगायतका सामाग्रीमा च्यूरा, चुर्मा लडु, केरा, भेटी दहि, पान, सुपारी, लंग, पुष्प, पहिलो धोती लगायतका सामाग्रीबाट पूजारीले पूजा ढार्न भयो । त्यसपश्चात सर्वसाधारणको दर्शन पूजन आरम्भ भएको थियो । सोही बेलादेखि प्रसाद वितरण शुरु भयो ।
विभिन्न ठाउँबाट आएको गवैयाहरुले भगवान गणिनाथ गोविन्दको गायनहरु प्रस्तुत गर्नु भएको छ । त्यस गायनलाई बडो चाखपूर्ण सहभागिहरुले सुन्दै आनन्द लिए का थिए ।
शुक्रवारदेखि आरम्भ भएको गणिनाथ पूजनोत्सव आइतवार विहान सम्पन्न हुनेछ ।.
शनिवार पूजा आरम्भ हुनुभन्दा जनकपुरधाम स्थित गंगा सागरबाट जल भरेर ल्याएको थियो. गोविन्द मन्दिर बाट निस्केको शोभायात्रा गाउदेखि नगर सम्मको परिक्रमा गरेको थियो ।
कमेन्ट गर्नुहोस्
सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..
नरेश यादव पर्सा, बीरगञ्ज, २०८२ माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..
3 दिन पहिले
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
11 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
11 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
11 महीना पहिले
