+९७७ ९८17822777 | sarlahionline17@gmail.com

धनुषाका तेरह पालिकाले मात्र बजेट ल्याउन सफल भयो

5 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, आषाढ १२ गते ।धनुषा जिल्लाका १८ पालिका मध्ये १३ वटा मात्र ले आर्थिक वर्ष २०७८–२०८९ को बजेट ल्याउन सफल भ एको छ. अगामी वर्ष को बजेट ल्याउन असफल भ एको ३ वटा नगरपालिका र २ वटा गाउपालिका रहेका छन ।
नेपाल सरकार ले अगामी आर्थिक वर्ष को लागी असार १० गते अन्तिम डेडलाइन निर्धारण गरिदिए थियो. त्यस कारण धनुषा का सबै पालिका सो म्याद भित्र मा बजेट ल्याउन प्रयास गरेको थियो.त्यस समय मा बजेट ल्याउन असफल भएका पालिकाहरुमा क्रमशः गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका,शहीदनगर नगरपालिका,धनौजी गाउँ पालिका र जनकनन्दनी गाँउपालिका रहेको छ ।
जिल्ला समन्वय समिति धनुषा का अनुसार समय मै वजेट ल्याउन सफल हुने पालिका हरुमा क्रमशः जनकपुरधाम उपमहानगरपालिका,क्षीरेश्वरनाथ नगरपालिका,धनुषाधाम नगरपालिका,हंसपुर नगरपालिका, मिथिला बिहारी नगरपालिका,विदेह नगरपालिका,सबैला नगरपालिका,नगराईन नगरपालिका,मिथिला नगरपालिका,औरही गाउँ पालिका, बटेश्वर गाउँ पालिका,लक्ष्मीनियाँ गाउँ पालिका र मुखियापट्टी मुसहरनियाँ गाउँ पालिका रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

सबैया साझेदारी वन उपभोक्ता समूहको २२ औ साधारण सभा सम्पन्..

नरेश यादव पर्सा, बीरगञ्ज, २०८२  माघ १५ गते विहिवार । डिभिजन वन कार्यालय पर्साको आयोजनामा सबैया साझेदारी वन उपभ..

4 दिन पहिले

सर्लाहीको धडकन sarlahionline.com हेर्नु होला ।

चाँडै  आउँदै छु । प्रतिक्षा गर्नुहोला । 

8 महीना पहिले

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

11 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

11 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

11 महीना पहिले