+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

अपाङ्गलाई न्यायो कपडा वितरण

2 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप नगरपालिकाको वडा नम्बर ८ मा वसोवास गर्ने अपाङ्गहरुलाई वडा कार्यालयकाे अगुवाईमा बिहिबार न्यायो कपडा वितरण गरीएको छ ।


वडा अध्यक्ष सन्तोषकुमार तामाङको अध्यक्षतामा भएको साे कार्यक्रममा रामेछाप नगरपालिकाकी उप प्रमुख बालकुमारी कार्की थापाले उक्त वडामा रहेका ३० जना अपाङ्गहरुलाई न्यायो कपडा वितरण गरेकी थिईन् । महिला बालबालिका शाखाकी सरिता बुढाथोकिका अनुसार उक्त वडामा क बर्ग र ख बर्गका ३० जना अपाङ्ग रहेका छन् । कार्यक्रममा बालविवाहको बारेमा समेत सचेतना गराईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले