निर्माण व्यवसायीले वुझाए ज्ञापन पत्र
3 महीना पहिले प्रकाशित

रामेछाप – निर्माण व्यवसायी संघ रामेछापले विभिन्न १४ बुँदे माग संवाेधनका लागि आईतबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएकाे छ। संघले जिल्ला प्रशासन कार्यालय रामेछाप मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हाे ।
निर्माण सामग्रीहरुकाे मूल्यवृद्धि एंव कालाेबजारी नियन्त्रण गर्न, निर्माण सम्पन्न भएका याेजनाहरुकाे बाँकी रहेकाे रकम भुक्तानी गर्न, न्यून दरमा ठेक्का स्वीकृत गर्ने कार्य निरुत्साहित गर्नुपर्ने ,सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने , निर्माण सम्बन्धि उच्चस्तरीय आयाेग गठन गठन गर्नुपर्ने लगाएतका माग ज्ञापनपत्रमा समावेश गरिएको संघका वरिष्ठ उपाध्यक्ष कृष्ण थापामगरले वताएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले