+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

महिला नेतृ लक्ष्मी भण्डारी को निधन

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, चैत्र १७ गते । प्रेस युनियन धनुषाका सदस्य रहि सक्नु भएकी, नेपाली कांग्रेस धनुषाका संघर्ष शिल महिला नेतृ एवं राष्ट्रीय सभा सदस्य लक्ष्मी भण्डारी अब हाम्रो बीच रहनु भएन ।
जुझारू नेतृ भण्डारी को असामयिक निधन प्रति नेपाली कांग्रेस धनुषा गहिरो दुखः व्यक्त संगै हार्दिक सम्वेदना प्रकट गरेको छ ।
नेपाली कांग्रेस धनुषा का सभापति महेश शंकर गिरी द्वारा प्रकाशित विज्ञप्ति मा भनिएको छ, स्व. भण्डारी को असामयिक निधनमा १२ दिनसम्म सोक पुस्तिका राख्ने र १३ औं पुन्य तिथि मा श्रधांजलि सभा आयोजना गरिने छ.।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले