+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

विजय कुमार साह को अन्तरवार्ता

4 वर्ष पहिले प्रकाशित

प्र.    तपाई को परिचय पाऊ ?
ः–   मेरो नाम विजय कुमार साह हो ,
       मेरो घर जनकपुरभाम–४, धनुषा
      राम चौकमा रहेको छ ।


प्र.    यस पल्ट को चुनावमा तपाई यस जनकपुर उद्योग वाणिज्य संघमा कुन पदको लागि अगाडी बढनु भएको छ ?
ः–   म यस पाली जनकपुर उद्योग वाणिज्य संघ को चुनावमा कोषाध्यक्ष पदको लागि चुनावी प्रतीस्प्रधामा छु ।


प्र.    तपाई यही कोषाध्यक्ष पदको लागि किन लडनु भएको रहेको छ ?
ः–   म कोषाध्यक्ष पदको लागि लडनुको कारण म यस भन्दा पहिले जनकपुरधामको धार्मीक एवं सामाजीक संस्था श्री राम युवा कमीटीको कोषाध्यक्ष पदमा रही काम गरेको अनुभव, जनकपुरधामको व्यापारीक संस्था नेपाल औषधी व्यावसाहीक संघ जील्ला शाखा को कोषाध्यक्षमा वर्तमानमा काम गरीरहेको अवस्था यही सस्थाहरुको अनुभवलाई जनकपुर उद्योग वाणिज्य  संघको कार्य समितिको कोषाध्यक्ष पदमा लडन तयार भएको छ ।


प्र.    विगत तपाई कोषाध्यक्ष पदमा केही भोटले हार्नु भएको थियो तर यस पल्ट पनी कोषाध्यक्ष पदमा फेरी आउनुको कारण के होला ?
ः–   म विगतमा केही मतले कोषाध्यक्ष पदमा हारेको तर यस पल्ट होस्ला बुलन्द गरी व्यापारीहरुको चाहना अनुसार फेरी यस पल्ट कोषाध्यक्ष पदमा लडने र व्यापारीहरुलाई सेवा गर्ने मौका प्राप्त गर्न को लागी पुनःउमेदवारी दिएको छु ।


प्र.   तपाईलाई व्यापारीहरुले त मन पराएको रहेको छ तर तपाई व्यापारीहरुको लागि के–के समस्याहरु समाधानको लागी अगाडी बडनु भएको
      छ ?
ः–  म व्यापारीहरुको लागी प्रमुख तिन ओटा एजेन्डा लिएर मैदानमा ओर्लिएको छु ।
      क) व्यापारीहरुको प्रमुख कारण मोनोपोली ढङ्गले घर धनीहरुले भाडा बृद्धिदर यस लाई नियन्त्रण गर्नु पर्दछ ।
     ख) उपभोक्ताहरुले आफ्नो बजारमा सामान नकिनीकन बाहीरवाट जुन सामान किन प्रवीती छ यसलाई सुधार गर्नु पर्ने ।
      ग) राज्य पक्ष अर्थात भंसार कार्यलय बाट व्यापारीहरु माथी बारमबार माल सामान को धरपकर (कवजा) गर्ने जुन प्रविती रहेको छ त्यसलाई मुल धारमा ल्याउनु पर्ने । 


प्र.   अहीले तपाई भोटको लागि सम्पूर्ण व्यापारीहरु संग प्रत्यक्ष भेटघाट भएको रहेको छ वहाँहरु प्रती तपाईको के धारणा रहेको छ ?
ः–   व्यापारीहरुलाई जुन समयमा कुनै पनि समस्या पर्दछ भने त्यसै समय वा त्यसै बेला प्रत्यक्ष अगाडी आई समस्या को समाधान गर्ने छु ।


प्र.   आज कल चुनावमा भोट लिने वेलामा व्यापारीहरु संग धेरै कुरो गर्ने वाचा गर्ने गर्दछ तर जीते पक्षी व्यापारहरु संघ भेटघाट गर्ने छोडीन्छ यस को बारेमा तपाईको के धरणा रहेको छ ?
ः–   अन्तमा जील्लाहरुको व्यापारीहरुलाई सादर नमस्कार यसपालीको चुनावमा आ–आफ्नो मत दिई मलाई अत्याधीक मतले विजय बनाई म व्यापारीलाई सधै सेवा गर्ने मौका दिनुहोस् र साथै व्यापार संघको  अर्थतन्त्रलाई मजबुतीको साथ अगाडी वढाउने छु । जय व्यापारी, जय व्यापार, सबको साथ सबैको विकास ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले