+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

मिनीपोष्ट फुटबल प्रतियोगितामा एबिसी आकाशे प्रथम

2 महीना पहिले प्रकाशित

रामेछाप । अनेरास्ववियु रामेछापले मन्थलीमा आयोजना गरेको मिनीपोष्ट फुटबल प्रतियोगितामा एबिसी आकाशेले प्रथम स्थान हात पारेको छ । प्रतियोगितामा एटिसी सि मन्थली बजार ब्वाईज टिम सी दोश्रो स्थानमा चित्त वुझाएका छन् ।


प्रतियोगितामा प्रथम हुनेले २० हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र तथा द्धितिय हुने टिमले १० हजार नगद, शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेको अनेरास्ववियुका अध्यक्ष पुस्कर भट्टराईले वताएका छन् । प्रतियोगितामा विभिन्न १६ वटा टिमले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले