+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

विद्यार्थीलाई न्यानो कपडा वितरण

3 महीना पहिले प्रकाशित

रामेछाप । रिलायबल लाइफ ईन्स्योरेन्स लिमिटेड मन्थली शाखा द्धारा रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

       सो विद्यालयमा आयोजित कार्यक्रममा नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ट्याक सुट वितरण गरेकी थिइन । कार्यक्रममा  प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाईं सोही वडाका अध्यक्ष समीर कार्की  रिलायबल लाइफ ईन्स्योरेन्स बाग्मती प्रदेशका प्रमुख राज कुमार गिरी लगाएतले कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जाडोमा लगाउने ट्याक सुट वितरण गरेकोमा खुसी व्यक्त गरे ।

      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले