यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु – श्रम तथा यातायात मन्त्री – लुङ्गेली
11 महीना पहिले प्रकाशित

शर्मिला घिमिरे
महोत्तरी, जेष्ठ १८ गते । “मधेश प्रदेशदेशमा रहेका यातायातको समस्यालाई समाधान गर्ने प्रयासमा जुटेकी छु । “महोत्तरीको बर्दिवासमा रहेको यातायात कार्यलय अनुगमनका क्रममा श्रम तथा यातायात मन्त्री बेची लुङलीले भनिन् ।
उक्त क्रममा बर्दिबासमा भाडाको घरमा रहेको यातायात कार्यालयलाई चाँडै नै आफ्नै सुविधा सम्पन्न भवन बनाउन आफ्नो प्रयास रहने पनि बताइन् ।
प्रदेश भित्र रहेका आठै जिल्लाको अनुगमन गरिसकेकी छु । यस क्रममा मैले सेवाग्राहीका धेर गुनासाहरु भेटेको थिए ।
उनीहरूका गुनासो र समस्यामा मैले विशेष ध्यान केन्द्रीत गरेकी छु । यातायात कार्यालय मातहतका कर्मचारीहरुलाई सेवाग्राहीले पाउनु पर्ने सुविधामा कुनै पनि कमी नहुन निर्देशन दिएकी छु । कार्यलय भित्रका समस्यालाई कर्मचारी र प्रमुख माझ बसी सम्बोधन गर्ने छु ।
हरेक गुनासाहरु टिपोट गरेकी छु । आजैबाट विशेष गृहकार्य गरी समाधान गर्ने तिर जुट्ने छु ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले