हरीवन नगरकार्यपालीकाको बैठक बहिस्कार
11 महीना पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ ११ गते । हरीवन नगरकार्यपालीकाको बैठक कार्यपालीका सदस्यहरुले बहिस्कार गरेका छन् ।
हरिवन खसीबजारमा लागेको ठेक्काको बिषयलाई लिएर नगरकार्यपालीकाको बैठक कार्यपालीका सदस्यहरुले बहिस्कार गरेका हुन् ।
आर्थिक बर्ष ०८०÷०८१ सालमा ७२ लाखमा ठेक्का लागेपनी अहिले सम्म जम्मा २५ लाख मात्र उठेको,र ठेकेदार संग नसंम्झौता छ न बैंक ग्यार्यान्टि , कार्यपालीकाको बैठकमा यो बिषय पटक पटक उठान गरेपनी कुनै सुवाई नभएकोले हामी कार्यपालीका सदस्य हरुले आजको बैठक बहिस्कार गरेको हरिवन नगरपालीका वडा नं.२ का वडा अध्यक्ष अर्जुन योन्जनले बताउनु भयो ।
यस अघीको बैठकमा राजस्व विभाग प्रमुख गोपाल नाथ श्रेष्ठ आफै उपस्थित भएर खसीबजारमा लागेको ठेक्काको बिषयमा जानकारी गराए पछि मात्र आफुहरुले थाहा पाएको वडा नं.४ का वडा अध्यक्ष केशब थापा (बाबं )ले बताउनु भयो ।
२१ जना सदस्य रहेको कार्यपालीका उपमेयर सहित २० जाना सदस्यहरुले बहिस्कार गरेका हुन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले