+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

कविता ः रक्सि मानिसको के हो ?

11 महीना पहिले प्रकाशित

          कविता ः

रक्सि मानिसको के हो ?

 

रक्सि जीवन विगार्ने पेय हो ।
पिए पछि भन्ने जय हो ।।

स्वास्नीको सिन्दुर पुछने यो रक्सि ।
समाजमा नराम्रो बनाइदिने यो बोक्सी ।।
कसैको इज्जत प्रतिष्ठा नगर्ने क्षय हो ।
पिए पछि भन्ने जय हो ।।

आमाबुवाको धन मास्ने दुष्ट हो ।
आफन्तहरुबाट टाढा राख्ने रुष्ट हो ।।
दुख कष्ट तिर धकेल्ने समय हो ।
पिए पछि भन्ने जय हो ।।

नारीलाई इज्जत नगर्ने रावन हो ।
नारीको चिरहरण गर्ने दुशासन हो ।।
दिमाग भ्रमित गर्ने भय हो ।
पिए पछि भन्ने जय हो ।।

बच्चाहरुलाई शिक्षाबाट बंचित गर्ने कंश हो ।
आफ्नो परिवारलाई जिउदै
जलाउने होलिकाको वंश हो ।।
नरक भोगाउने निश्चित तय हो ।
पिए पछि भन्ने जय हो ।।

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले