क्षयरोग निवारणको अध्यक्षमा संतकुमार निर्विरोध निर्वाचित
1 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,चैत्र १ गते । नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाको ११औं जिल्ला अधिवेशनबाट संत कुमार कार्कीको सभापतित्वमा ११ सदस्यीय कार्यसमिति गठन भएको छ ।
फागुन २२ गते सम्पन्न अधिवेशन ले सभापतिमा सन्तकुमार कार्की, उपसभापतिमा मो.असगर अली, सचिवमा श्रवण आचार्य, कोषाध्यक्षमा किशोरी साह र सह–सचिवमा श्रीमती जमुना भुजेल निर्विरोध निर्वाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा क्रमशः श्रवणकुमार साह,अशोक रौनियार , दिनेश शर्मा रामचन्द्र साह(रामू), मिथिलेश कर्ण र श्रीमती भुवनेश्वरी कार्की सर्वसमतिबाट चयन भएका छन् ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले