राराब क्याम्पसका प्रध्यापक तथा कर्मचारी संगठनद्वारा खेद प्रकट
1 वर्ष पहिले प्रकाशित

कामल साह
जनकपुरधाम, फागुन १५ गते । रामसाग साह रामस्वरूप साह बहुमुखी क्याम्पसको समाजशास्त्र विभागमा दुई दिन अघि भएको घटना प्रति विभिन्न प्रध्यापक संघ संगठनहरूले विरोध जनाएको छ ।
राराव क्या.विभागमा गत आइतवार केहि विद्याथीहरुको समुहद्वारा गरिएको घटना प्रति प्रध्यापक संगठनहरुले विज्ञप्ती जारी घटनाको भर्तसना गरेको छ ।
मंगलवार क्याम्पसको कर्मचारी ईकाई समिति, प्रजातन्त्रवादी प्रध्यापक संघ, त्रि.वी. प्रजातन्त्रवादी कर्मचारी संघ, त्रि.वि. प्रध्यापक संघ सहितका कर्मचारी र प्रध्यापक संगठनहरुले खेद प्रकट सहितको सन्देश जारी गर्दै विभागको नियम तथा अनुशासन नमान्ने, एशिस्मेन्ट गर्न नचाहने तर प्राईक्टिकल अंक आफुअनुकुल खोज्ने विद्यार्थीहरु नियोजित रुपमा विभागको कार्यालयका सम्पती नाश गर्ने काम गरेको आरोप लगाइएको छ ।
विभागमा हो हल्ला गर्नुका साथै विभाग प्रमुख डा. शुसिल कुमार यादव माथी कपोकल्पित आरोपहरु लगाएको समेत आरोप लगाउदैै संगठनहरुले यस्ता गतिविधीहरु बन्द गर्न गराउन सचेत गराइएको विज्ञप्तीमा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले