समाजसेवी श्रीमती साहले छठ ब्रतालुहरुलाई पूजाको समाग्री बितरण
1 वर्ष पहिले प्रकाशित

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, कार्तिक २९ गते । प्रत्येक साल जस्तै यस यस वर्ष पनि समाजसेवी श्रीमती साहले छठ ब्रतालुहरुलाई पूजाको समाग्री बितरण गरेका छन् ।
जनकपुरधाम उप–महानगरपालिका वार्ड न.–१४ मुजेलियामा बस्ने अति–बिपन्न परिवारहरुलाई समाज सेवी स्व. फुलगेन साहका धर्म पत्नी श्रीमती रामरति साहले वार्ड न.–१४ मा बस्ने अति– बिपन्न परिवारहरुलाई छठ ब्रतालुहरुलाई छठ पूजाका सामाग्रीहरु साथ साडी सेट–१, मिठा–१ केजि, चामल–२ केजि, गेहु–२ केजि, नगदी रु २०५।– इत्यादि लगाइतका ९ जना ब्रतालुहरुलाई सामाग्रीहरु वितरण गरेका छन् ।
यस वर्ष छठ पूजा सामाग्री वितरण कार्यक्रममा ज.उ.म.न.पा.वार्ड–१४ मुजेलियाका वार्ड सदस्य रमेश साह, भु.पु वाडा अध्यक्ष श्री प्रसाद यादव, मोहन यादव, भु.पु.वार्ड सदस्य बिन्देश्वर यादव, उपेन्द्र बिमल साह , स्थानीय सीता शरण यादव, ई. धिरेन्द्र साह, राम स्नेही साह, भागचरण यादव, राम दत्त ठाकुर लगायत साह परिवार बाट विद्याकर प्रसाद साह, श्रीमती आशा देवी साह, गायत्री प्रसाद साह, श्री मति मिना साह, मुन्नी देवी, योगिता साह, कपिश साह, जिशान्त साह लगायत बिभिन्न व्यक्तिहरु उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले