नेपाली कांग्रेस रौतहट ले फागुन ३ गते सदरमुकाम गौरमा बिरोध प्रदर्शन गर्ने तयारी
4 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, माघ २९ गते । नेपाली कांग्रेस रौतहट ले फागुन ३ गते सदरमुकाम गौरमा ओली सरकारको असबैधानिक कार्यको बिरुद्धमा लाखौ जानताको उपस्थितमा बिरोध प्रदर्शन गर्ने तयारीमा जुटेको छ ।
पार्टी सभापति कृष्णा यादवको अध्यक्षता सहभागी पार्टी नेता,कार्यक्रताको उल्लेखनीय सहभागिताले गौर नगरपालिकाको बी.पी.चौकमा मेयर अजय गुप्ता द्वारा शिल्यानस गरिएको घण्टा घर लाई निर्माण कार्य तत्काल रोक्न दबाब बढाउन र गौर राईस मिल्स यथासीघ्र सार्बजनिककरण गराउन गराउने कार्यमा सक्रीय भूमिका खेल्न सामुहिक निर्णय गरिएको छ ।
असबैधानिक कार्यको विरुद्धमा आन्दोलन र गौर नगरपालिकाका मेयर गुप्ता द्वारा विकासको नाउमा बिनाश कार्यको बिरुद्धमा संग संगै आन्दोलन गर्ने चेतावनी सहितको निर्णय गरिएको हो ।
सहभागी बैठकमा पूर्ब माननीय सुनील यादव मेयर शेख सकील , मेयर शेख वकील, मेयर राम सनेहि, मेयर धीरेंद्र सिंह ,मेयर श्याम प्रसाद यादव, मेयर गोपाल यादव ,दुर्गाभगवती गाँव पालिकाका प्रमुख अरुण साह ,पार्टी महासमिति सदस्य रामचन्द्र गिरी,देवचन्द्र मिश्र, राजनीति विश्लेषक चिरंजीबी प्रसाद सिंहलगाएतका सायकड़ौ कार्यक्रताको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले