प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रयोगशाला समुदघाटन
4 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, माघ २८ गते । रौतहट रक्वेस्ट फर्मास्युटिकल्स प्रा.लि.को आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित विज्ञान प्रयोगशाला समुदघाटन तथा हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले शिक्षाको गुणस्तरमा सबैको सहयोको अपेक्षा रहेको बताउनु भएको छ ।
बुधबार श्रीनेमधारी वासुदेव नमूना माध्यमिक बिद्यालय राजदेवी नगरपालिका ७ मुड्वालवामा आयोजित कार्यक्रम लाई उदघाटण गर्दै प्रमुख जिल्ला अधिकारी यादवले नेपाल सरकार माध्यमिक शिक्षालाई अनिवार्य र निःशुल्क शिक्षाबाट कोहि पनि बन्चित हुन न परोस् भने उदेश्यमा सबैको साथ दिनुपर्नेमा जोड दिनु भएको हो ।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्ष्तामा भएको कार्यक्रममा समाज सेबि एबम ने.क.पा .रौतहटका नेता राजकिशोर प्रसाद यादव क्वेस्ट फर्मास्युटिकल्सका मैनेजर अनिल प्रसाद जयसवालले आफुले अध्यन गरेको बिद्यालयलाई करिब ७ लाख मुल्य बराबरको बिज्ञान प्रयोगशाला सामाग्री प्रमुख जिल्ला अधिकारी मार्फत हस्तान्तरण गराउन पाउदा आफुलाई गर्ब भएको बताउनु भएको छ ।
सामुदघाटण तथा हस्तान्तरण कार्यक्रमको स्वागत भासण बिद्यालयका प्रधानाध्यापक रबि यादवले गर्नु भएको थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले