समाजसेवी श्रीमती डा. यादवले अति–बिपन्न परिवारहरुलाई निः शुल्क कम्बल बितरण
4 वर्ष पहिले प्रकाशित

भागचरण, जनकपुरधाम
जनकपुरधाम, माघ २४ गते । अति–बिपन्न परिवारहरुलाई निः शुल्क कम्बल बितरण गरेको छ । जनकपुरधाम उप–महानगरपालिका वार्ड न.१४ मुजेलियाको अति – बिपन्न परिवारहरुलाइ समाज सेवी डा. राम ज्ञान यादवका धर्म पत्नी श्रीमती डा. निमु यादवले वार्ड न .१४ का अति – बिपन्न धनकार टोल तथा महरा परिवारहरुको घरमा पुगि ७० थान कम्बल अति– बिपन्न परिवार तथा जेष्ठ नागरिकहरुलाइ निः शुल्क कम्बल वितरण गरेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले