कृष्णनगर भन्सार कार्यालय एक्शनमा, अबैध कारोबारीलाई पक्राउ पुर्जी
2 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, असार ३१ गते ।कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले अबैध कारोबार गर्नेलाई पक्राउ पुर्जी जारी गरेको छ ।
भन्सार एन २०६४ को दफा ४० (२) बमोजीम अनुसन्धान गर्न सुरेंद्र तेली भन्ने कारोबारीलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको कृष्णनगर भन्सार कार्यालयका अधिकृत बिकाश उपाध्ययले बताएका छन ।
तस्करी नियन्त्रणका लागि विशेष चासो राखेर कड़ाई गरेपछि तस्करहरु बिरोध गर्ने र तस्करहरु योजनाबद्ध तरीकाले फसाउन खोजेको समेत अधिकृत उपाध्यले बताएका बताएका छन ।
कृष्णनगर भन्सार कार्यालय तस्करीलाई कड़ाई गर्दै छ , तस्करहरुले तस्करी गर्न नपाएर आरोप समेत लगाउने गरेको भन्सार अधिकृत उपाध्याले बताएका छन ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले