बार्डर आउट पोस्ट कृष्णनगर द्वारा अबैध माछा बरामद
4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ २० गते । बार्डर आउट पोस्ट कृष्णनगरको गस्ती टोलीले कृष्णानगर नगरपालिका वडा नं १ डुमाईबाट अबैध माछा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिनाको कमाण्डमा खटिएको गाडी मोबाईल टोलीले १५ः३० बजे भारतबाट अवैध तरिकाले नेपाल भित्रयउदै गरेको अवस्थामा अंदाजी ८० हजार बराबरको २५० किलो माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णनगरका प्रहरी निरीक्षक प्रकाश आर्चायले जानकारी दिनुभएको छ ।
जनप्रतिनिधि , पशु क्वारेन्टाइनका प्रतिनिधि , स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा नष्ट गरिएको हो ।
आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले