+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

चैत भित्र नेपाल हिन्दुराष्ट्र हुन्छ ः अध्यक्ष पटेल

4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ १९ गते । हिन्दु परिषद नेपालका केन्द्रय अध्यक्ष सन्तोष पटेलले आगामी चैत्र भित्र नेपाल हिन्दुराष्ट हुने बताउनु भएको छ । हिन्दु धर्म बचाउन हिन्दुहरू एक ठाउमा उभिनु पर्ने अध्यक्ष पटेलले उदघोष गर्नु भयो ।
नरसिंह हिन्दु सेना तथा हिन्दु परिषद नेपाल कपिलवस्तुले अयोजना गरेको हिन्दु जनजागरण कार्यक्रममा उहाले यस्तो बताउनु भयो ।
अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने हिन्दु राष्ट्र नेपाल केहि विदेशीहरूको चलखेलले गर्दा धर्म निर्पेक्ष भएको बताउनु भयो । उहाले चैत्र भित्र पुनः नेपाल हिन्दु राष्ट्र हुने बताउनु भयो । हिन्दु दाजुभाई आपसमा भेटिदा जय श्रीरामको अभिवादन गर्न अग्रह गरेका छन ।
हिन्दु जनजागरण कार्यक्रममा बोल्दै महाकाल संस्थाका केन्द्रिय अध्यक्ष अभिशेष जोसिले हिन्दुहरूको अस्था तथा हिन्दुत्व माथि कुनै पनि हस्ताक्षेप स्विकार नरहेको बताउनु भयो । त्यस्तै नरसिंह हिन्दु सेनाका केन्द्रय अध्यक्ष विश्णु प्रताप शाहले केहि तत्वहरू अहिले लवजिहाद तिर लागेकोेले हिन्दु लडकिहरू धर्म परिवर्तन गरि रहेको घटना बढदै गई रहेको छ । यसलाई रोक्न हिन्दुहरू जग्नु पर्ने बताउनु भएको छ । कार्यक्रम भुवन मिश्राको अध्यक्षता मनिष मिश्राको संचालन तथा शुसिल गुप्ताको सहयोगमा कार्यक्रम सम्पन्न भएको विकास उपाध्याले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले