चिसो बढेपछि सशस्त्र प्रहरीले मिलाए आगो ताप्ने व्यवस्था
4 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, माघ १७ गते । अत्याधिक चिसो बढेपछि बा‘र्डर आउट पोस्ट भिल्मीले सार्वजनिक स्थानहरुमा आगो बाल्ने अभियान सुरु गरेको छ िचिसो र शितलहर बढेपछि जिल्लाको जनजीवन प्रभावित बन्न पुगेकोले बिओपी भिल्मीले विभिन्न स्थानहरुमा दाउरा बालेर स्थानीयलाई आगो ताप्ने व्यवस्था मिलाएको बा‘र्डर आउट पोस्ट भिल्मीका प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनुभएको छ ।
उनले चिसो बढेका कारण स्थानीयहरुलाई चिसोकै कारणले समस्या परेकाले आफूले कर्मा चौक,भिल्मी चौक,कुशवा लगायत विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको उनले बताए । बिओपी भिल्मीले सार्वजनिक चोक , मानिसहरुको जमघट हुने स्थानहरुमा आगो बाल्दै आएको छ र चिसो कम नहुन्जेल सम्मा यसलाई निरन्तरता दिने प्रहरी निरीक्षक त्रिलोचन पोखरेलले जानकारी दिनु भएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले