थापा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
2 वर्ष पहिले प्रकाशित

प्रिंन्स मिश्रा,
काठमाडौं ,चैत्र २२ गते । राजधानी न्युज पब्लिकेशन प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डोलेन्द्र थापा नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिले थापालाई मंगलबारदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
पब्लिकेसनकी अध्यक्ष नन्दा शेरचनले थापालाई कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए गरेका थापा यसअघि हिमालय टाइम्स, सौर्य दैनिक, कमान्डर पोस्ट, आमनेपाली टेलिभिजनमा व्यवस्थापनको जिम्मेवारीमा थिए ।
मंगलबार कार्यालयमा उपस्थित थापाले आन्तरिक रूपमा राजधानी दैनिकका समस्यालाई सम्बोधन गर्दै सञ्चारको गरिमामय इज्जतलाई उच्च बनाउने कार्यमा सघाउने बताए ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले