बेला मा होलीको उत्साह
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, फागुन २३ गते । जानकी मन्दिरमा मिथिला नाट्य कला परिसद द्वारा आयोजित होरैया कार्यक्रममा बेला समूह प्रथम हुंदा सोहि ठाउँमा संचालन को लागी प्रतिक्षारत रविन्द्र साह मेमोरियल शिक्षण अस्पतालले खुशी साटासाट को लागी ’ होली के रंग समाज के संग’ विषयक होली कार्यक्रम मंगलवार आयोजना गरियो ।
जनकपुरधाम उप महानगर पालिकाका नगर उप प्रमुख किशोरी साह को प्रमुख आतिथ्यमा आयोजित होली कार्य क्रममा विशिष्ट अतिथि पूर्व मैथिली विभाग प्रमुख प्राध्यापक पशुपति नाथ झा , नेपाली कांग्रेस नगर कमिटी का अध्यक्ष राकेश बिक्रम साह लागयत ले शुभ कामना मन्तव्य राख्नु भयो ।
रविन्द्र साह मेमोरियल शिक्षण अस्पतालका अध्यक्ष एवं बरिष्ठ पत्रकार राजेश्वर नेपाली को अध्यक्षतामा आयोजित समारोहमा जनकपुरधाम उप महानगर पालिका २३ का वडाध्यक्ष राघवेंद्र साह, वडा सदस्य विभा ठाकुर,पुरोहित शंभु झा, डा. शंभु साह, प्राध्यापक रमेश साह, केवल शर्मा लगायतको उपस्थिति रहियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले