क्यान को होली मिलन समाहरो सम्पन्न
2 वर्ष पहिले प्रकाशित

भोला यादब
जनकपुरधाम, २३ गते । मङ्गलबारका दिन कम्प्युटर एसोसिएसन नेपाल महासंघ, धनुषा द्वारा आयोजित होली मिलन समारोह तथा शुभकामना आदन प्रदान भब्यताका साथ सम्पन्न भयो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य सङ्घको जितेन्द्र महासेठ रहेको थियो । जनकपुर उद्योग वाणिज्य सङ्घको काम मात्र व्यापारी संग समबन्धीत नभएर संस्कृतीलाई पनि बचाउनु पर्ने काम रहेको छ भनी उहाँले वताउनु भयो । जनकपुरमा रहेको गुढी जमीनलाई संरक्षण गर्नु पर्ने दाईत्व पनी जनकपुर उद्योग वाणिज्य सङ्घले लिनुपर्ने कुराको जिकिर समेत उहाँले गर्नु भयो । जनकपुरबाट ढल्केवर मा मन्त्रालय सार्ने षडयन्त्र भैरहेको छ त्यसका लागि ढल्केवरमा जमिन खोजने कार्य पनि भैनैरहेको छ सो कुरो जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताउनु भएको छ ।
सो कार्यक्रममा बिसिष्ठ अतिथी मा वरिष्ठ उपाध्यक्ष जनकपुर उद्योग वाणिज्य सङ्घको मनिष रमण साह, अतिथी को रुपमा क्यान महासंघ धनुषा का संस्थापक अध्यक्ष प्रविण शाह, क्यान महासंघ मधेस प्रदेश का निवर्तमान उपाध्यक्ष अकुल प्रसाद साह, क्यानका कानुनी सल्लाहकार कृष्ण झा अप्पन टि.भी का सञ्चालक नविन साह सहित वरिष्ठ पत्रकारहरू, सूचना प्रविधि मा आबद्ध ब्यापारी तथा कम्प्युटर संस्थानहरुका सञ्चालकहरुको उपस्थिती रहेको थियो । क्यान का जिल्ला अध्यक्ष बिनय साहको अध्यक्षतामा भव्यता का साथ होली मिलन समाहरो मनाउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले