बागमती सेवा समाज नेपालद्वारा कम्बल वितरण्
2 वर्ष पहिले प्रकाशित
.jpg)
सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २५ गते । बागमती सेवा समाज नेपाल (द्यध्क्ल्) तथा वल्र्ड भिजन ईन्टरनेशनल नेपालको सहयोगद्वारा पर्सा गाउँपालिकामा अतिजोखिममा रहेको परिवारलाई न्यानो कम्बल वितरण गरिएको छ ।
२०० घरधुरीलाई पर्सा गाउँ पालिकाका अध्यक्ष धिरेन्द्र राय यादवबाट न्यानो कम्बल विरतरण भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाही तथा पर्सा गाउँ पालिकाको सहयोग तथा समन्वयमा भएको हो । पालिकाको अध्यक्ष यादवले सहयोगी संस्था बागमती सेवा समाज नेपाल तथा वल्र्ड भिजन इन्टरनेशनल नेपाललाइ धन्यवाद दिनुका साथै आउँदा दिनहरुमा पनि जोखिममा रहेका बालबालिका तथा घरपरिवारलाई सहयोग गरिदिनु हुनका लागि आग्रह गर्नु भएको छ ।
पर्सा–२, लाभान्वित दौलतीया देवी भन्नु हुन्छ, यो न्यानो कम्बल पाएर खुशी भएको छु, सहयोगी संस्था तथा सरकारलाई धेरै धन्यवाद छ ।
कम्बल वितरण कार्यक्रम प्रभावकारी रहेको छ । जसको केही छैन उसले पाएको छ र कम्बल आउने वर्षहरुमा पनि जाडोमा उपयोगी हुने कुरा पर्सा गाउँपालिकाका महिला तथा बालबालिका शाखाका फोकल पर्सन चन्दा यादव बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले