+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

आश्रमहरुमा मिष्ठान्न भोजन

2 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ २२ गते । आज (आईतवार) प्रेस चौतारी नेपालको स्थापना दिवस तथा पत्रकार टंक क्षेत्रीको जन्मदिनको अवसरमा मिष्ठान्न भोजन गराईएको छ ।
प्रेस चौतारीको् २५औं स्थापना दिवस र पत्रकार महासंघ सर्लाही साखाका अध्यक्ष टंक क्षेत्रीको जन्मदिनको अवसरमा आज सर्लाही हरिवन वडा नं.१ स्थित कैलासपुरीमा रहेको मानव सेवा आश्रम, लालबन्दि वडा नं.२ जुडपानीमा रहेको पद्यम भुवनेश्वरी बृद्ध सेवा आश्रम र हरिवन ५ मा रहेको द्धन्द पिडीत वाल गृहमा मिष्ठान्न भोजन गराईएको छ ।
कैलासपुरीमा रहेको मानव सेवा आश्रममा नेकपा एमालेका उपाध्यक्ष रेवती पन्त, हरिवन नगरपालीकाका तत्कालीन मेयर गणेश प्रसाई, नेकपा एमालेका सर्लाहीका उपाध्यक्ष बिदुर प्याकुरेल, हरिवन नगरपालीका वडा नं.१० का अध्यक्ष शम्भु मैनाली, पत्रकार महासंघ सर्लाहीका संस्थापक अध्यक्ष चुडामणी वाग्ले, गिता नाथ मैनाली लगायतको उपस्तिथीमा भोजन गराईएको प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष अच्युतम सापकोटाले बताउनु भयो ।
यसैगरी पत्रकार महासंघ सर्लाही साखाका अध्यक्ष टंक क्षेत्री केही पत्रकार साथीहरुको साथमा आश्रममै आई मिष्ठान्न भोजन गराउनु भएकोमा पद्यम भुवनेश्वरी बृद्ध सेवा आश्रमकी ब्यबस्थापीका भवानी कोईरालाले धन्यवाद ज्ञापन गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

1 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

1 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

1 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

1 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

1 महीना पहिले