सेवा बचत तथा ऋण सहकारी को १३ औं साधारण सभा सम्पन्न
2 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,पुस १६ गते । सेवा बचत तथा ऋण सहकारी को १३ औं साधारण सभा मनाएको छ ।
सेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विन्देश्वर साहले गर्नुभएको साधारण सभाको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले आफ्नो शुभकामना मन्तव्य राख्दै संस्थाको उत्तरोतरको कामना गर्नुभयो ।
जनकपुरधाम मिल्सएरिया स्थितको रामसागर साह रामस्वरुप साह द्वारा स्थापित विवाह मण्डपमा आयोजित समारोहमा स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष कृष्ण कुमार दिक्षित ले राख्नुभयो ।
सेवाको कोषाध्यक्ष सुनिता कुमारी जयसवालले गत आर्थिक वर्षका आम्दानी तथा खर्चको विवरण संगै चालु आर्थिक वर्षको लक्ष्य समेत प्रस्तुत गर्नुभयो ।
सचिव कमल साह ले उद्घोषण गर्नुभएको कार्यक्रममा निवर्तमान अध्यक्ष विनोद दास, विन्देश्वर साह, उपेन्द्र दास,श्यामबाबु साह लगायतले मन्तव्य राख्नुभयो ।
सेवा बचत तथा ऋण सहकारी संस्थामा अचेल ५०० साधारण सदस्य रहेका छन भने झण्डै ४ करोड बराबारको कारोबार गरेको जनएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
1 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
1 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
1 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
1 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
1 महीना पहिले