+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस मनाईयो

4 वर्ष पहिले प्रकाशित

रश्मि पटेल, रौतहट
रौतहट, माघ १३ गते । ६९ औं अन्तर्राष्ट्रिय भन्सार दिवस रौतहटको गौर भन्सारको प्राङ्गणमा मनाएको छ ।
भन्सार दिवस समारोहका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले समाज विकास संगै राष्ट्र बिकासको लागि स्थपित भन्सार सेवालाई सबैको सहयोगको अपेक्षा रहेकोे बताउनु भएको छ ।
भन्सार प्रमुखको सभापतित्वमा भएको भन्सार दिवस समारोहमा जिल्ला सरकारी वकिल कार्यालयका अधिवक्ताले कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे भन्ने कोलिनिकाका कार्यलय प्रमुख , प्रहरी उपरीक्षक शिदिबिक्रम शाह , राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख लगाएतका ब्यक्तिहरुले शुभकामना व्यक्त गर्नु भएको थियो ।
भन्सार दिवस समारोहमा भन्सार राजस्वमा उल्लेखनीय कार्य गरेको भन्सार बियोपिका शास्त्र प्रहरीका प्रहरी निरीक्षक , नेपाल प्रहरी चौकीका असैइ मनोज सिंह , भन्सार एजेन्ट कौशल साह कानु र एक जना गौर भन्सार कर्मचारी पुरस्कृत हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले