राष्ट्रिय परिचय पत्र आवेदन फारम सहज तरिकाले भरिदैं
2 वर्ष पहिले प्रकाशित
.jpg)
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, मंसिर १३ गते । जिल्ला प्रशासन कार्यालय, धनुषामा राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम सहज तरिकाले भरिदै गरेको छ ।
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम पहिला होहल्ला हुने गरेको तर अहिले शान्ति पुर्वक सहज तरिकाले भर्ने गरेको छ ।
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु गराउन वा फारम भराउन मानिसहरुको धेरै भिड लागने गर्द थियो । तर अहिले सो फारम भर्न को लागि जिल्ला प्रशासन कार्यालय, धनुषाले धेरै सुधार गरेको देखीन्छ ।
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम सहज बनाउनको लागि त्यहाँका ईन्चार्ज अनिल कुमार राज नासु ले जनताहरुको भिड र हो हल्ला नहोस र प्रहरीको मदत ले शान्ति पुर्वक तरिकाले फारम भराउर्ने गराएको छ ।
सो राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम भर्नेको लागि संगीता चौधरी, राजाबाबु मुखिया, आरती कुमारी चार जना कर्मचारीहरले दैनिक १६५ देखी १८५ जनालाई भर्ने गरेको छ ।
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम सहज बनाउनको लागि तालिम प्राप्त कर्मचारीहरुले शान्ति पुर्वक तरिकाले र फारम भर्ने गराउने गरेको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले