आज अक्षय नवमी पर्व मनाइँदै
3 वर्ष पहिले प्रकाशित
.jpg)
कमल साह
जनकपुरधाम, कार्तिक १६ गते । अक्षय नवमी पर्व अवसरमा मिथिला क्षेत्रमा आज अन्तःगृह परिक्रमा लगायत गरेर मनाइँदैछ ।
कात्तिक शुक्ल नवमी तिथिमा मनाइने अक्षय नवमी पर्व मिथिलाका परम्परा अनुसार आज आमलाको जरमा पुजन र बनभोज गरि मनाईदै छन । त कतिपयाले जनकपुरधामको अन्तःगृह परिक्रमा गरेर मनाईदै छन । यस पर्वलाई श्रद्धालु भक्तजनहरुले धातृ नवमी र इच्छा नवमीसमेत भनिने गरिन्छ । यस पर्वमा मिथिलानीहरुले सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।
पर्वमा कार्तिक शुक्ल नवमीका दिन अमला (धातृृ) को रुखको फेदमा खाना खाने परम्परा छ । पर्व विशेषमा बस्तीमा बिहानैदेखि युवापङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रूखका फेदमा खानेकुरा पकाएर त्यहीँ खाने चलन छ । तर, कतिपय ले आंगन वा आफ्नै क्षतमा लगाएको अमलाको रुख मुनि भोजन बनाएर खाने गर्दछन ।
यो पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित साकाहारी खानेकुरा मात्र पकाउने र खाने परम्परा रहेछ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले