+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

अति बिपन्न परिवारले चिसोको बेला पाए न्यानो

4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, माघ ८ गते । बागमती सेवा समाज नेपालले अति बिपन्न परिवारलाई आज न्यानो बांडेको छ ।
अक्सफाम नेपालको सहयोगमा बागमती सेवा समाज नेपालले हरिवन नगरपालीका वडा नं.१,४,५,६,७,८ का अति बिपन्न १३५ परिवार लाई तथा ईश्वरपुर नगरपालीका वडा नं.८ का अति बिपन्न ४५ परिवारलाई ब्ल्यांङ्केट, जाडो याममा लाउने टोपी, पन्जा,म्याट लगायतका सामान हरु बितरण गरिएको बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।
चिसोले कठ्याङ्ग्रिएर बसेको बेला जाडो छल्न यि सामानहरु पाउदा अती बिपन्न परिवारहरु खुसी भएका छन् । बागमती सेवा समाज नेपालले यस अघि पनि यस्ता सामाग्रिहरु बितरण गर्दै आईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले