नेकपा (एकीकृत समाजबादी) सर्लाहीले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझायो
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र ३ गते । नेकपा (एकीकृत समाजबादी) सर्लाहीले आज ( बिहीबार ) विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
नेकपा (एकीकृत समाजबादी) का केन्द्रिय सदस्य डिल्ली उप्रेती, जिल्ला सचिब गोबिन्द अधिकारी, प्रचार प्रमुख चूडामणि वाग्ले लगायतको उपस्थितिमा ज्ञापन पत्र बुझाईएको हो ।
नेकपा (एकीकृत समाजबादी) सर्लाहीका उपाध्यक्ष देबेन्द्र यादबले हस्ताक्षर गर्नु भएको ज्ञापन पत्रमा नागरिकता समस्या, रासायनिक मलको समस्या, जग्गा कित्ताकाट, उखुको अनुदान, सरकारी कार्यालयको अव्यवस्था र अनियमित बिद्युत कटौती लगायतको बिषय उठाईएको नेकपा (एकीकृत समाजबादी) सर्लाहीका प्रचार बिभाग प्रमुख चुडामणि वाग्लेले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले