बहुजन एकता पार्टी नेपालको केन्द्रिय समिति बैठक सम्पन्न
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, श्रावण ७ गते । बहुजन एकता पार्टी नेपालको केन्द्रिय समिति बैठक सम्पन्न भएको छ ।
प्रदेश सभा एवं प्रतिनिधि सभाको चुनावमा पार्टीलाई राम्रो स्थान दिलाउन एवं बैचारिक संगठन बिस्तारको रणनीति बनाउन बैठक बसेको हो ।
पार्टीका केन्द्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको अध्यक्षतामा सम्पन्न बैठकमा वरिष्ठ नेता राजाराम पासवान, उपाध्यक्ष सत्यनारायण राम, महासचिब सुरज मेहरा, बृहद्रथ कुश्वाहा लगायत केन्द्रिय सदस्य एवं पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
महोत्तरी जिल्लाको गौशाला पार्टी पैलेसमा सम्पन्न बैठकले बहुजन स्वभिमान यात्रा मार्फत जनसंपर्क कार्यक्रम अगाडि बढाउने निर्णय समेत गरिएको छ ।
पार्टीको बैठकमा अन्य महत्वपूर्ण निर्णयहरु भएको केन्द्रिय उपमहासचिव प्रकाश मेहराले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले