नव निर्वाचित जन प्रतिनिधिलाई वड़ा अध्यक्ष मिश्रा द्वारा सम्मान
3 वर्ष पहिले प्रकाशित
.jpg)
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ २९ गते । शिवराज नगरपालिका वड़ा न १० लालपुरमा नव निर्वाचित जन प्रतिनिधिहरुलाई सम्मान गरिएको छ ।शिवराज नगरपालिका वड़ा न १० की वड़ा अध्यक्ष मञ्जु मिश्राले आफनै कार्यालयमा सुद्धोधन गाउँपालिकाका नव निर्वाचित अध्यक्ष कमलेश शरण चौधरी , नव निर्वाचित जिल्ला समन्वय समितिका उपप्रमुख रमेश कुर्मी, लोसपा कपिलवस्तुका जिल्ला अध्यक्ष कैलाश अग्रहरि ,भगवानदास चौधरी,शिवराज नगर कार्यसमितिका अध्यक्ष रामनेवास मौर्य,शिवभगत ठाकुर लगायत प्रतिनिधिहरु लाई दोसल्ला फुलमाला र टीका लगाई स्वागत र सम्मान गरेकी हुन । लोसपाका लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष रविदत्त मिश्राको उपस्थितिमा सम्मान कार्यक्रम सम्पन्न भएको थियो ।
सो अवसरमा नव निर्वाचित पदाधिकारीहरु लाई सफल कार्यकालको शुभकामना दिदै नगरको विकासका लागि समन्वय र साथ रहने समेत मिश्राले बताए ।
कार्यक्रममा सुद्दोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरी , लोसपाका प्रदेश अध्यक्ष रवि दत्त मिश्रा , जिल्ला अध्यक्ष कैलाश अग्रहरि , शिव भक्त ठाकुर लगायत दरजनौको सहभागीता थियो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले