बहुजन एकता पार्टी नेपालले पार्टीका कार्यकर्ताहरु सँग भेटघाट कार्यक्रम संपन्न
3 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, चैत्र १९ गते । बहुजन एकता पार्टी नेपालले आज (शनिवार) ईश्वरपुर नगरपालिका ५ नरेशखोरमा पार्टीका कार्यकर्ताहरु सँग भेटघाट कार्यक्रम सम्मपन्न गरेको छ ।
बहुजन एकता पार्टी नेपाल हरिवन नगर कमिटीको साथीहरुलाई उम्मेदवार छनौट सम्बन्धि पार्टीको नीति र निर्देश दिनको लागी भेटघाट कार्यक्रम गरिएको हो ।
बहुजन एकता पार्टी नेपाल ईश्वरपुरका अध्यक्ष हरि बहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा बहुजन एकता पार्टी नेपाल का बरिस्ठ नेता तथा केन्द्रिय संगठन प्रभारी राजा राम पसवानको प्रमुख आतित्यथा रहेको थियो ।
अन्य अतिथीहरुमा बिन्दिलाल महरा ,अबधेश महरा लगायत को गरिमामय उपस्तिथि रहेको थियो ।
बहुजन एकता पार्टी नेपाल हरिवन नगर कमिटीको साथीहरुलाई उम्मेदवार छनौट सम्बन्धि पार्टीको नीति र निर्देशन दिनुका साथै बिभिन्न बिषयमा छलफल गरिएको यस कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बहुजन एकता पार्टी नेपाल का बरिस्ठ नेता तथा केन्द्रिय संगठन प्रभारी राजा राम पसवानले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले