एनआरएनए को युवा संयोजक अब्दुल बासिद
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, चैत्र १७ गते । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० महाधिवेशनबाट युवा संयोजकमा अब्दुल बासिद सर्बसमतिबाट निर्वाचित भएका छन ।
खाडी देशको दोहामा बेलाको गु्रप संचालन गर्दै आउनु भएको अब्दुल बासिद युवा संयोजकमा निर्वाचित भएपछि सम्पूर्ण साथीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० महाधिवेशन मार्च २६ र २७ अर्थात चैत्र १२ र १३ गते सम्पन्न भएको छ ।
उहाँले आगामी दिनमा संसारभरिका गैर आवासीय नेपाली साथीहरुको साथ, सहयोग,सहकार्य र सुझावका आधारमा अगाडी बढ्ने प्रण समेत गर्नु भएको छ ।
साथै गैर आवासीय संघमा निर्वाचित हुनुभएको कार्यसमितिलाई समेत हार्दिक बधाई ज्ञापन उहाँले गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले