लहानका मानदेव महतो ले वृद्धाश्रमको लागि जग्गा दान दिए
3 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम,फागुन २२ गते । लहान नगरपालिका– १५ बस्ने ७२ वर्षिय मानदेब महतो ले वृद्धा आश्रमण् निर्माणको लागि १ कठा जमिन दान गर्नुभएको छ ।
स्थानिय मानदेव महतो, उहाँको श्रीमती सुनैर देबी महतो घरको जेठो छोरा राजाराम महतो,बुहारी कुमारी महतो को परिवार सहमतिमा वृद्धा आश्रमलाई जग्गा उपलब्ध गराएको छ ।
स्थानीय महिला अधिकारकर्मी तथा समाजसेबी रिता कुमारी महतो को अध्यक्षतामा गठन भएको संस्थालाई सो जग्गा उपलब्ध गराउने सहमति पत्र समेत बनेको जनाएको छ ।
मनाव अधिकार कर्मि महतो ले संस्था ८ बर्ष अगाडी दर्ता गराएको भएपनि वृद्धलाई सेवा गर्न जग्गा उपलब्ध नभएको ले आश्रम संचालनमा ल्याउन नसकिएको बताउनु हुन्छि ।
सहमति अनुसार आश्रमलाई ३ महिना भित्रमा जग्गा पास गरिने जनाएको छ ।
बुढेसकालमा आफैंले जन्माएको छोराछोरीले हेलागर्ने बुवा,आमाको लागी आश्रम सहारा हुने जग्गा दाता मानदेव महतो ले बताउनु भयो । उहाँले समाजमा वृद्ध वृद्धाहरुको कष्ट सम्झेर आफु जग्गा दान गर्न पुगेको बताउनु हुन्छ ।
पनि एक दिन अशक्त र बुढो हुने छौँ सोच्दै अशक्त भएको बेला आफनो छोराछोरीले सेहार नगरेको अबस्थामा उक्त आश्रममा आफू हजारौं वृद्धहरुले गुजारा गर्ने उदेश्यले आफुले जग्गा दान गरेको हो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले