आरिमाके डोजाङ्ग हरिवन द्धारा प्रथम ग्रेडीङ्ग सम्पन्न
4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही
सर्लाही, पुस २५ गते । हरिवन १० सुखेपोखीिमा आज आरिमाके डोजाङ्गले प्रथम ग्रेडीङ्ग सम्पन्न गरेको छ ।
आरिमाके डोजाङ्गका प्रशिक्षक दिपेन्द्र मैनालीको अध्यक्षतामा भएको यस कार्यक्रमका प्रमुख अतिथी हरिवन नगरपालीका वडा नं. १० का अध्यक्ष शम्भु मैनाली हुनुहुन्थ्यो त्यसैगरि अन्य अतिथी हरुमा राष्ट्रिय तेक्वान्दो संघ प्रदेश २ का उपाध्यक्ष जयमान पाख्रीन, कोषध्यक्ष निर्मला गुरुङ्ग, सदस्य संतोष भुजेल, राष्ट्रिय तेक्वान्दो संघ सर्लाहीका अध्यक्ष मधुकर रायमाझी, सचिव राजन महत,कोषध्यक्ष मोहन भुजेल, सल्लाहकार बिष्णु पाण्डे,कमल थापा रोतहटका राजेश खडका, जितेन्द्र स्माईली लगायतको आतित्यथा रहेको थियो ।
सुखेपोखरीको खेलमैदानमा भएको आजको ग्रेडीङ्गमा बिभिन्न तौल समुहका २० जाना खेलाडीले सहभागीता जनाएका थिए ।
प्रथम ग्रेडीङ्ग भएको हुदा हईट वेल्ट र एलो वेल्टको ग्रेडीङ्ग सम्पन्न गरिएको राष्ट्रिय तेक्वान्दो संघ प्रदेश २ का सदस्य संतोष भुजेलले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले