बागमती सेवा समाज द्धारा कोभिड–१९ प्रतिकार्य स्वास्थ्य समांग्री प्रदान
4 वर्ष पहिले प्रकाशित

सन्जु कर्ण, सर्लाही,
सर्लाही, आषाढ १५ गते । आज (मंगलवार) मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरलाई कोभिड–१९ प्रतिकार्य स्वास्थ्य समांग्री प्रदान गरिएको छ ।
आड्रा नेपालको सहयोगमा बागमती सेवा समाजले स्वास्थ्य समांग्री सहयोग गरेको हो । एक कार्यक्रमको बिच प्रदेश न.–२ का समाजिक बिकाश मन्त्री नवलकिसोर साहको उपस्थितीमा मधेश स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरको भवनमा संचालित कोभिड अस्पताललाई उक्त सामाग्री सहयोग गरिएको बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य प्रतिष्ठानका भिसी डा.रामकेवल साह, बागमती सेवा समाजका पुर्व अध्यक्ष नवराज भण्डारी,निरज भण्डारी,गजेन्द्र साह,मकवुल रयन,सुनिल ठाकुर लगाएतको उपस्तिथिमा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्किद्वारा स्वास्थ्य समांग्री हस्तान्तरण गरियो हो ।
स्वास्थ्य प्रतिष्ठानलाई अक्सिजन कन्सन्ट्रेटर, माक्स, सेनिटाईजर, ग्लोब्स लगाएतको स्वास्थ्य सामाग्री सहयोग गरिएको समाजका अध्यक्ष कार्की बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
लोपोन्मुख गिद्द फेला परे
रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..
2 महीना पहिले
रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव
रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..
2 महीना पहिले
माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..
टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..
2 महीना पहिले
माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न
रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..
2 महीना पहिले
सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ
रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..
2 महीना पहिले