+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

मन्त्री जितेन्द्र सोनल कुवाटरबाट मोटरसाइकलमा बाहरिए

4 वर्ष पहिले प्रकाशित

कमल साह
जनकपुरधाम, जेष्ठ २४ गते । प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सानल एक सुटकेश लिएर मन्त्री कुवाटरबाटबाट आज बाहिरएका छन् । आइतवार साँझ प्रदेश सरकारले ठाकुर पक्षका सोनल सहित थप ३ राज्य मन्त्री समेतलाई हटाएपछि मन्त्री सोनल आज विहानै कर्मचारी सहित शुभेच्छुकहरुलाई बोलाएर निवासबाट बाहिरएका छन् ।
उनी निवासमा कर्मचारी सहितका विभिन्न शुभेच्छुकहरुलाई संक्षिप्त सम्बोधन गरेका छन्.मन्त्री सोनलले भन्नु भयो, ‘पार्टीले प्रदेशको राजनिति गर्न पठाएको छ, प्रदेशको राजनिति गर्छु ।’
मन्त्री सोनले आफनो कार्यकालमा काम गर्न सहयोग गरेका सम्पुर्ण कर्मचारी, सचिवालयका सदस्यहरु, रच्नात्मक सहयोग गर्ने पत्रकार सहितका सवैलाई धन्यवाद दनुभयो। उ हाल थप्नुभयो, ‘प्रदेश २ लाई समृद्ध बनाउन काम गर्ने क्रममा कुनै पनि दिन आराम गरेको मलाई याद छैन, लोकतन्त्रान्त्रिक बिधी र शासनलाई आत्मसाथ गर्दै क्षेत्र, जिल्ला र प्रदेश तथा देशको जनता प्रति प्रतिवद्व रहने छु ।’
मन्त्री सोनल सहित पदमुक्त हुनेमा पर्नेहरु प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार साँझमा भौतिक पूर्वाधार विकास मन्त्री सोनल , भौतिक पूर्वाधार विकास राज्य मन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गर्नु भएको हो ।
उनिहरु जसपा महंथ ठाकुर राजेन्द्र महतो समुहका नेता भ एको ले मुख्यमंत्री राउतले हटाउनु भएको छ. मुख्यमंत्री राउतले अब त्यस ठाउँमा नेपाली कांग्रेस लाई ल्याउन गृह कार्य गर्दै छ ।
मन्त्री सोनल को राजनीति बिशुध्द समाज सेवा हो. उहाँ ले राजनीति लाई पेशा बना उनु भ एको छैन. तै पनि उहाँ माथि किचर उछाल ने कार्य गर्ने हरुलाई संचार कर्मी श्याम सुंदर शशि भन्नुहुन्छ, प्रदेश २ मा जनता समाजवादी पार्टीको संस्थापन पक्ष(उपेन्द्र यादव समूह ) पार्टी नफुट्दै महन्थ राजेन्द्र समूहका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसहित चार मन्त्रीलाई हटाउनु पार्टी भित्रको आन्तरिक विषय तथा व्यथा कथा हुन सक्छ । यसबारे टिका टिप्पणी गर्नु उचित लागेन तर मुख्यमन्त्री लालबाबू राउतले कार्यसम्पादन राम्रो नभएको भन्दै मन्त्रीहरुलाई बर्खास्त गर्नु किम्मार्थ उचित होइन । जितेन्द्र सोनल क्षमता ,योग्यता तथा आन्दोलनको मोर्चामा कुनै नेताभन्दा १९ छैनन् । हटाउनै पर्दा भाषा अलि सभ्य लेखिदिदा केहि बिग्रिनेवाला थिएन ।
उनी अगाडि भन्छन, जितेन्द्र सोनलजीको एउटा मोटरसाईकलमा एउटा सूटकेश लिएर मन्त्री आवास छोडदाको सादगी सधै स्मरण रहि रहने छ । यद्यपि उहा अझै पनि प्रदेश सांसद हुनु हुन्छ । भोली के होला भन्न सकिन्न । हिडदै जांदा कुनै मोडमा अवश्य भेंट हुन्छ । कमसेकम नमस्कार गर्ने ठाउंत राखिदिदा हुन्थ्यिो ।
अन्यथा शशि ले भनेका छन , शुभकामना सोनलजी दिल की बात दिल से कहसको, दिल में इतनी जगह रखना मुलाकÞात हो जाये किसी मोड़ पे, मुस्कुराने की वजÞह रखना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले