+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | sarlahionline17@gmail.com

तिन दिन भित्र मा आक्सीजन पलान्ट संचालन मा आउने

4 वर्ष पहिले प्रकाशित

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ २ गते । जनकपुरधाम उपमहानगरपालिका २३ लादो बेलामा तिन दिन भित्र मा आक्सीजन पलान्ट संचालन मा आउने भएको छ ।
लादो बेलामा स्थापना हुन लागेको ग्यास पलान्ट नेपाल मा २७ औं धनुषा जिल्ला मा दोश्रो रहेको संचालक शिवनन्द साह ले चलाउने छ ।
भारतको अमृतसर मा निर्माण भएको मेसीनबाट जनकपुरधाम आईपुगेको छ । तर, कोभिड–१९ को कारण प्रविधि आउन नसकेको देखेर कोविड संकट व्यवस्थापन समिति का अध्यक्ष प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाको सक्रियतामा ३ दिन भित्र मा संचालनको लागी सबै क्षेत्र बाट सहयोग गराउने भएको छ ।
आक्सीजन ग्यास पलान्ट का डाइरेक्टर सुनिल कुमार साह को नया सिरिज ग्यास को अक्सिजन प्लान्ट संचालन मा कम्तिमा १५ दिन लाग्ने अबस्था लाई छोट्याउदै अगामी ३ दिनमा तैयार गर्न महाबिर पुन , सर्भिस कोर्डिनेटर मनोज महासेठ , इ. धिरेन्द्र साह र प्रमुख ,बिधुत प्राधिकरण र यहाँ काम गर्ने कामदार समेत लाई उत्साहित बनाउने कार्य भएको छ ।
जनकपुरधाम उधोग वाणिज्य संघ को अध्यक्ष जितेन्द्र महासेठ को सक्रिय सहभागिता यस कार्य मा देखिन आएको छ ।
यो उधोग संचालन हुन साथ धनुषा बाट अर्को जिल्ला लाई अक्सिजन दिन सक्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

लोपोन्मुख गिद्द फेला परे

रामेछाप – बर्षौ पछि रामेछापको बेनिघाट क्षेत्रमा दुर्लभ गिद्द फेला परेका छन । बुधबार मसानटार नजिक तामाकोशी किना..

2 महीना पहिले

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले..

2 महीना पहिले

माझीको कोशी पुजा, ‘लौ परमेश्वरी केहि बिग्नबाधा कठिनाई नह..

टीकाप्रसाद भट्ट रामेछाप – नदीलाई आफ्नो मामा साईनोले पुकार्ने माझी जातिले मंगलबार ( फागुन महिनाको साईली मंगलबार..

2 महीना पहिले

माझी खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृत..

2 महीना पहिले

सुनापतिमा प्रजनन स्वास्थ्य र नसर्ने रोगको स्कृनिङ

रामेछाप । सुनापति गाउँपालिकाले पालिका भित्रका सवै वडामा प्रजनन स्वास्थ्य रुग्नता र नसर्ने रोगहरुको स्कृनिङ शिव..

2 महीना पहिले