2020-01-24

मधेशी जनता मधेश गठबन्धनको पक्षमा उपेन्द्र यादव पूर्वराष्ट्रपति डा यादवबाट नेता निधिको स्वास्थ्य अवस्थाबारे जानकारी नेपाल भारतका सुुरक्षा प्रमुखको बैठक सम्पन्न मलेठ घटनाको बदला लिन निधिविरूद्ध मेरो उम्मेदारी महतो जनकपुरमा शक्तिशाली बम विस्फोट सुरक्षित सहर विषयमा अन्तरक्रिया मधेश विरोधी शक्तिलाई मत नदिन उपेन्द्र यादवको अपील निर्वाचन मानव अधिकार सम्बन्धी छलफल कांग्रेसको गढमा राजपाको जनलहर २२ जिल्लाकै मधेश प्रदेश बनाउँछौं उपेन्द्र यादव प्रहरी मधेशी गठबन्धन कार्यकर्ताबीच, झडप १८ जना घाइते उपेन्द्र यादव ४१ वर्षपछि आफूले अध्ययन गरेको स्कूल पुगे अब मुलुकको मुख्य चुनौति आर्थिक विकास समृद्धि विनोद चौधरी खुला दिशामुक्त गाविस घोषणा संविधान संशोधन आवश्यक अध्यक्ष यादव नेपाललाई कम्युनिष्टको प्रयोगशाला बनाउन दिदैनौं खाँण ढुक्क भएर निर्वाचनमा मतदान गर्नुस् आयोग मौन अवधि सुरु मधेश विरोधीलाई जनकपुरबाट भगाउन यहाँ आएको हुँ कांग्रेसलाई भोट माग्ने नैतिक अधिकार छैन अनिल झा ७२ घन्टाका लागि सीमा बन्द वाम उम्मेदवार शिवपुजनको मुद्दामा आज दोहोरो छलफल हुने रौतहटमा कांग्रेस कार्यकर्ताद्वारा राजपा समर्थकमाथि आक्रमण मधेश प्रदेश बनाउँछौं यादव सीके राउत गिरफ्तार १०६ वर्षीया वृद्धाद्वारा मतदान अत्याधुनिक टेलिसेन्टर स्थापना हुने राजपाका रेशमलाल चौधरी भारी मतले विजयी राजपा अध्यक्षमण्डलीय सबै नेता विजयी सर्लाही मा कांग्रेसका सिंह विजयी काँकडभिट्टाबुटवलसम्म रेलमार्गको डीपीआर तयार भारतद्वारा निर्वाचनको स्वागत रेशम चौधरी टीकारपुर घटनाका मुख्य योजनाकार होइन, पीडित हुन् आयोग ग्लोबल एजुकेशन काउन्सलिङ्ग सेन्टरको नयाँ शाखा वीरगंजमा लायन्स क्लव डायमंडद्वारा निःशुल्क आँखा परीक्षण शिविर राजविराजमा अन्तर्रा्ष्ट्रिय मैथिली सम्मेलन हुने वीरगंजठोरी हुलाकी राजमार्गको कालोपत्रे निर्माण शुरु अभियोगपत्रको कागजातहरुको प्रमाणित प्रतिलिपि झिकाउने आदेश

हिन्दु अधिराज्यको माग गर्दै -याली

वीरगंज, पुस गते    हिन्दु अधिराज्यको माग गर्दै बीरगंजमा ¥याली निकालीएको बीरगंजको घण्टाघरबाट निकालीएको –याली माईस्थान, आदर्शनगर, अलखियामठ हुँदै पुनः घण्टाघरमा पुगी कोण सभामा परिणत भएको थियो कोण सभामा बोल्दै वक्ताहरुले अब आउने नयाँ सरकारले समबिधानमा हिन्दु अधिराज्य कायम नगरे राष्ट्रब्यापी रुपमा आन्दोलन जारी राख्ने कुरामा जोड दिएका छन नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगिता साह, सरोकार मंच नेपालका नारायणीका अंचल संयोजक नन्दकिशोर गोयल, मञ्चका सचिव मकबुल मियाँ, नगर अध्यक्ष उपेन्द्र चौरसिया, जेष्ठ नागरिक संघका अध्यक्ष पशुपति बिक्रम शाह, उषा शाह, प्रभात काब्य यात्राका संयोजक अरुणबिक्रम शाह, गजेन्द्र देव ठकु, शिवशंकर साह लगायतको उपस्थिती रहेको थियो